१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाउनी अस्पतालले माग्यो चिकित्सक, स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा कर्मचारी

२४ भाद्र २०७९, शुक्रबार ०९:०७

भदौ २४, काठमाडौँ | नेपाली सेनाले वीरेन्द्र अस्पताल छाउनीका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। 

सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डा आज सूचना जारी गरी करार सेवामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी माग गरेको छ। 

सेनाले केही विशेषज्ञ चिकित्सक, ९ जना मेडिकल अफिसर, प्रयोगशाला प्राविधिक, स्वास्थ्य सहायक, हाउसकिपिङ लगाएका पदमा कर्मचारी माग गरेको  छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने यस्तो छ आजको मौसम ! राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह