जितेन्द्र भण्डारी | असोज ७, पाँचथर | पाँचथरको सराङडाँडा गाविसलाई आगामी असोज १३ गते गरिने नेपालको दोस्रो वालमैत्री गाविस घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।

ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी | असोज ७, पाँचथर | पाँचथरको सराङडाँडा गाविसलाई आगामी असोज १३ गते गरिने नेपालको दोस्रो वालमैत्री गाविस घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।

ब"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नेपालको दोस्रो वालमैत्री गाविस घोषणाका लागि तयारी अन्तिम चरणमा

२०७३, ७ आश्विन शुक्रबार ०३:४४


जितेन्द्र भण्डारी | असोज ७, पाँचथर | पाँचथरको सराङडाँडा गाविसलाई आगामी असोज १३ गते गरिने नेपालको दोस्रो वालमैत्री गाविस घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।

बालमैत्री गाविस घोषणाका लागि अभियानलाई तिव्रता दिइएको गाविस सचिव किशोरचन्द्र आचार्यले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यबिधि २०६८ ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरु पूरा गर्न अहिले गाविस लागिपरेको उहाँले वताउनुभयो ।


उहाँका अनुसार अहिले प्रत्येक वडा वडामा घरदैलो अभियान संचालन गरिरहेको बालबालिकाको वस्तुगत विवरण तयारी, बालकोषको स्थापना, बालक्लव सञ्जाल गठन परिचालन, सरोकारवाला परिचालन, सार्वजनिक प्रतिवद्धता जाहेर गर्ने कार्यहरु भएका तथा वार्षिक योजना तर्जुमा गर्ने, बालबालिकाको स्थिति पत्र प्रकाशन गर्ने जस्ता कार्य गाविसले  गरिरहेको छ ।

यसअघि ०७२ चैत्र १३ गते नेपालको मोरङको तेतरिया गाविस पहिलो बालमैत्री गाविस घोषणा भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै