दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा एक्साभेटर दुघटना, चालकको मृत्यु

७ आश्विन २०७३, शुक्रबार ०४:२७


दलसिंह गिरी | असोज ७, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र नजिकैको नावगैरा रोडमा एक्साभेटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । बिहिबार विहान साढे ८ बजे तिर ना ३ ख ४७६५ नम्बरको एस्काभेटर नावगैरा नजिकै रोड बनाउने क्रममा दुर्घटना हुँदा चालक रमेशलाल चेपाङको ज्यान गएको हो ।

ज्यान जानेमा एस्काभेटर चालक चितवन जिल्ला कोराक–९ का २४ बर्षिया रमेशलाल रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । एस्काभेटर दुर्घटनामा गम्भिर घाइते भएको चालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज ल्याउदै गर्दा कालिकोट सुर्खेत सडक खण्डको शेरीघाटमा ज्यान गएको र एस्काभेटर निर्माधिन सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी