पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि हाईड्रो पावरमा काम गर्ने कामदारको भिरबाट खसेर मृत्यु

२०७३, ९ आश्विन आईतवार १४:०१

पंकज धामी । असोज ९, दार्चुला | दार्चुलाको धुलिगाडा गाविसमा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा जिल्ला हल्दीबारी गाविस ७ बस्ने अन्दाजी ५५ वर्षका धन बहादुर मगराति रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । अपि हाईड्रो पावरमा लाईन तान्ने कामदारको खाना पकाउने काम गर्दै आएका मगरातिको बाया कान्चटको आँखा माथी र टाउकोमा गम्बिर चोट लागेका कारण  घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डियसपी केदार खनालले जानकारी दिनुभयो । 

मृतक मगराति आज दिउसो करिब ३ बजेतिर बाटोमा हिड्ने क्रममा धुलिगाडा गाविसको वडा नं. ४ सुकेखोला अपि हाईड्रोपावर ड्याम अगाडी बाटोमा करिब ७० मिटर तल खसेका थिए । उनि यहि असोज ६ गतेबाट उक्त ठाउमा काम गर्दै आएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै