२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दुइ महिनामा सवारि कारबाहिबाट रोल्पामा २ लाख ६१ हजार बढि राजश्व संकलन

२०७३, ११ आश्विन मंगलवार ०३:३८

माया स्मृति पुन | असोज ११, रोल्पा | दुई महिनाको अन्तरालमा रोल्पामा ट्राफिक प्रहरीले सवारी कारवाही वाट २ लाख ६१ हजार ५ यस राजश्व संकलन गरेको छ । 

ट्राफिक नियम विपरीत सवारी चलाउनेहरुलाई कारवाही गर्दा दुई महिनाको अवधिमा उक्त राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लिबाङ रोल्पाले जानकारी दिएको हो । आर्थिक बर्ष २०७३/२०७४ को पहिलो चौमासिक अन्र्तगत साउन र भदौ महिनामा विभिन्न ५३४  सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी कार्यालय लिवाङ रोल्पाका शेर बहादुर थापाले जानकारी दिनु भयो । उक्त कार्बाही बाट २ लाख ६१ हजार ५ यस राजश्व संकलन भएको थापाले बताउनु भयो श्रावण महीनामा बस १६ वटा ट्रक १० वटा, जीप, कार, भ्यान १६ वटा टक्या«क्टर ३५ गरी जम्मा २९५ वटा सवारी साधन  कारवाहीमा परेका हुन् । 

भाद्र महीनामा बस २३ वटा, ट्रक १९ वटा, जिप, कार भ्यान २० वटा ट्रयाक्टर ५९ वटा  गरी ५३४  सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी कार्यालय लिबाङ रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै