असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईए"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नागरिकता र मतदाता परिचयपत्र बनाउन यातायात खर्च दिईने

११ आश्विन २०७३, मंगलवार ०३:४६

असोज ११, डडेल्धुरा | उमेर पुगेका अपांगता भएका व्याक्तिहरुलाई नागरिकता तथा मतदाता परिचय पत्र बनाउन जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले यातायात खर्च प्रदान गर्ने जनाईएको छ । 

युएसएआईडीको आर्थिक सहयोगमा अपांग समाज कल्याण समिती डडेल्धुराले नागरिकता तथा मतदाता परिचय पत्र पाउन छुटेका एवं उमेर पुगेकालाई सजिलोका लागी यातायात खर्च प्रदान गर्ने छ । डडेल्धुराका विभिन्न गाविस तथा नगरपालिका भित्र रहेका अपांगता भएका नागरिकलाई आफ्नो हक अधिकार सुरक्षित गर्न मद्दत पुर्याउने उद्देश्यले गाडी भाडा सहयोग गर्न लागेको जिल्ला अपांग कल्याण सेवा समिती डडेल्धुराले जनाएको छ । 

नागरिकता तथा मतदाता परिचय पत्र बनाउने प्रत्येक अपांगता भएका व्यक्तिलाई तीन/तीन सय रुपैयाका दरले आर्थिक सहयोग गर्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी