असोज १२, पोखरा | पोखरा को पुरानो पुरानो टुँडिखेल मैदानमा यसपाली पनि विशेष ‘दशैँ फुलपाती मेला’ हुने भएको छ ।

मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले आज पोखर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, पोखरा | पोखरा को पुरानो पुरानो टुँडिखेल मैदानमा यसपाली पनि विशेष ‘दशैँ फुलपाती मेला’ हुने भएको छ ।

मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले आज पोखर"/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा टुँडिखेल मैदानमा भेडाच्याँग्रा सहितको ‘दशैँ फुलपाती मेला’ हुने

२०७३, १२ आश्विन बुधबार १७:२५

असोज १२, पोखरा | पोखरा को पुरानो पुरानो टुँडिखेल मैदानमा यसपाली पनि विशेष ‘दशैँ फुलपाती मेला’ हुने भएको छ ।

मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरेर जानाकारी दिएको छ । परापुर्व कालदेखि चल्दै आएको यो मेला यसपाली पनि चल्ने मेलाका संयोजक चन्द्रबहादुर गुरुङले जानाकारी दिए  । मेलामा यस पटक भेडा च्याग्राको  विशेष स्टल रहने  आयोजकले जानाकरी दिएको छ । यसको अलवा  मेलामा व्यापारिक स्टल, बाल उद्यान, विभिन्न खेल सामाग्री र राष्ट्रिय तथाा स्थानिय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । परापुर्वकालदेखि नै टुँडिखेल मैदानमा फुलपातीको दिन विशेष हाट बजारसहितको मेला लाग्ने भएपनि यो पटक स्थानिय बुद्ध टोल युवा क्लबको अग्रतामा मेलालाई अझै वृहत बनाउन लागेको हो । 

एक सातासम्म चल्ने मेलाका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बुद्ध टोल युवा क्लब बगरका अध्यक्ष अरुण गुरुङले बताए । मेलामा ३१ वटा व्यवसायिक स्टल रहनेछन् । टुँडिखेलको ऐतिहासिक महत्वलाई पछिल्लो पुस्ताले भुल्दै गएकोले त्यसको महत्व जोगाईराख्न र युवापुस्तालाई त्यहाँ आकर्षित गर्न मेला गर्न लागेको क्लबले जनाएको छ । मेलाबाट भएको आम्दानी रकम टुँडिखेल मैदानको स्तरोन्नतीका लागि खर्च गरिने आयोजकले बताएको छ । यो पटक फुलपातीको दिन टुँडिखेल मैदानमा अघिपछि भन्दा धेरै भेडाच्याँग्रा ल्याईने पनि आयोटजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे