२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनको इच्छाकामनामा माइक्रोको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु

२०८०, १० असार आईतवार १०:३८

असार १०, चितवन | चितवनको इच्छाकामनामा माइक्रोको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

काठमाडौंबाट  जादै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशा तर्फ आउदै गरेको  लु९३प ९४६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो २ बजे तिर इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित पृथ्वी राजमार्गमा आपसमा ठोक्किएको हो। 

माइक्रोले ठक्कर दिँदा रुपन्देही कञ्चनजंगा नगरपालिका-१ का ३६ वर्षीय हेमन्त कुमालको घाइते भएका थिए | घाइते कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन प्रहरी ले बताए ।

ठक्कर दिने सवारी साधन र चालक मकवानपुरको कैलाश गाउँपालिका- २ का २८ वर्षीय लुम्नसिंह मोक्तान इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै