असार ११, सप्तरी | सप्तरीमा चर्को ब्याज असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरले जानकारी दिए ।
प्रहरअनुसार दासविरुद्ध ५ जनाले चर्को ब्याज असुलेको आरोपमा उजुरी दिएका छन् ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!