२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्मचारीलाई वकिलको काउन्टर, न्यायाधीशलाई मुद्दा नहेर्न भन्दै गरे इजलास बहिष्कार

२०८०, १७ असार आईतवार ०९:३३

असार १७, काठमाडौँ | कानून व्यवसायीलाई थुनामा राखिएको विषयलाई लिएर नेपाल बार एसोसिएसनले काठमाडौंका तीनवटै जिल्ला अदालत र उच्च अदालतका इजलास बहिष्कार गरेको छ ।

ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले अर्को निर्णय नगर्दासम्मका लागि इजलास बहिष्कार गरिएको बताए । ‘हामीले इजलास बहिष्कार गरेका छौँ । अर्को निर्णय नहुँदासम्म यो कायम रहन्छ’, श्रेष्ठले भने ।

यसअघि ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई दुर्व्यवहार गरेको विषयमा कानून व्यवसायी अमिर लामिछाने प्रहरी हिरासतमा छन् । देशभरका जिल्ला अदालतका कर्मचारीहरु दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए । दिउँसो भने कर्मचारी काममा फर्किएका छन् ।

यता कानून व्यवसायीका छाता संगठनले कर्मचारीबाट सुरुमा हातपात भएको दावी गर्दै लामिछाने रिहाईको माग गरिरहेका छन् । कर्मचारी र कानून व्यवसायीको आन्दोलनका कारण मुद्दाको सुनुवाई प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै