नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी चल्न थाले गाडी

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | शनिबार रातिदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेको जानकारी दिए।

तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!