पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा युवतीहरुको ब्लफकलले प्रहरी हैरान

१४ आश्विन २०७३, शुक्रबार ०५:५९

पंकज धामी | असोज १४, दार्चुला | प्रहरीको कन्ट्रोलको १०० नम्बरमा जथाभावि आउने ब्लक कलले प्रहरीलाई हैरान बनाएको छ । त्यस्ता कलहरु अधिकांश युवतीहरुले गर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १०० नम्बरमा फोन गरेर कहिले गलत सुचना दिने, गालि-गलौच गर्ने, अश्लिल कुराहरु गर्न खोज्नेजस्ता हर्कत हुन थालेपछि ब्लफकल गर्नेहरुको लिष्ट तयार गरि प्रहरीले कारवाही अगाडी बढाएको जनाएको छ । 

प्रहरीको उक्त नम्बरमा ब्लक कल गर्नेहरु मध्ये अहिलेसम्म २५ जनाको लिष्ट तयार गरि खोजी कार्य भैरहेको प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । अहिलेसम्म ब्लफगर्ने ३ जना महिलाहरुलाई कागज बनाएर सम्झाई-बुझाई छोडीसकेका छौँ, उहाँले भन्नुभयो “बढीजसो ब्लफकल गर्ने महिलाहरु नै रहेका छन् ।” त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि पहिलोचोटी सम्झाई-बुझाई गर्ने र यस्तै हरकत दोहोरिए कारवाही गरिने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला