२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपतिनाथ मन्दिरभित्र आज बिहान भेटियो ४३ तोला सुन

२०८०, २२ असार शुक्रबार ०५:४८

असार २२, काठमाडौँ | पशुपतिनाथ मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा खसेको सुन भन्दै ४३ तोला निकालिएको छ । ‘सुन त्यहीँ हुनुपर्छ भन्दै भुईं खोतलेपछि फेला परेको हो,’ पशुपति क्षेत्र विकास कोष स्रोतले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता सेना,प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, सरकारी निकायका प्रतिनिधि, सुन चाँदी व्यवसायी संघका प्रतिनिधिको उपस्थितिमा जोखेको जलहरीको सुनमा अझै तौल नमिलेपछि ठीक दुरुस्त बनाउन भित्रै सुन खसेको बहानामा आज उक्त परिमाणको सुन निकालिएको हुनसक्ने अनुमान छ ।

जलहरी काण्डमा धेरै जना मुछिएपछि जोगिनको निम्ति आज बिहान नयाँ हतकण्डा अपनाउँदै सुन फेला परेको नाटक गरिएको कतिपयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै