२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी पीडितहरुको आन्दोलनमा प्रहरीले गरे हस्तक्षेप

२०८०, ३१ असार आईतवार ०७:०७

असार ३१, काठमाडौँ | सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले आवतजावतमा अवरोध पुर्याएको आरोप लगाउँदै प्रहरीले हस्तक्षेप गरेको छ । 

पीडितहरुले माइतीघर मण्डलामा ५० हजार जनाको प्रदर्शन निकाल्ने तयारी गरेपछि सडकमा आवतजावत अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गरेको बताएको छ। सहकारी पीडित बचतकर्ता महासंघ समितिले २० जेठदेखि माइतीघरमा धर्ना दिँदै आएको थिए | तर, सरकारले आफ्नो मागको सुनुवाई नगरेपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको प्रदर्शनकारीहरुको बताए । पछिल्लो दुई वर्षदेखि बचतकर्ताको रकम अपचलन गरेर संस्थाका पदाधिकारीहरु बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण आन्दोलन गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते