अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

Posted on: 05 Aug, 2023

साउन २०, अछाम | अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। 

साउँदको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!