२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२४ हजार लिटर पेट्रोलियम वितरण

१६ कार्तिक २०७२, सोमबार ११:४८

कात्तिक १६, हिेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको
समन्वयमा सोमबार हेटौंडाका विभिन्न पम्पहरुबाट पेट्रोलियम पदार्थ वितरण गरिएको छ ।

प्रशासनको कुपनका आधारमा अत्यावश्यक, निजी सवारी एवम् सार्वजनिक यातायातलाई गरी
करिब २४ हजार ५ सय लिटर पेट्रोलियम पदार्थ वितरण गरेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सहदेव
आचार्यले जानकारी दिनुभयो । नेपालमाथि भारतीय पक्षको अघोसित नाकाबन्दीका कारण भारतबाट नेपाल आयात ठप्प
भई ईन्धन आभावमा मकवानपुर लगायत मुलुकभर जनजीवन प्र्रभावित भएको छ ।

हेटौंडामा ईन्धनको मागलाई सहज पार्नका लागि सोमबार प्रशासनको समन्वयमा पेट्रोलियम पदार्थ
वितरण गरिएको हो । प्रशासनले हेटौंडाका विभिन्न पम्पबाट अत्यावश्यक, निजी सवारी एवम् सार्वजनिक
यातायातलाई पेट्रोल र डिजेल वितरण गरेको हो ।कुपनका आधारमा विभिन्न पम्पहरुबाट ९ हजार लिटर पेट्रोल र १५
हजार ५ सय लिटर डिजेल वितरण गरिएको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव