२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु

२०७३, १६ आश्विन आईतवार ०३:१७

असोज १६, हेटौडा | असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु भएको छ । हेटौडा ८ कमानेमा आज वाट सुरु भएको महाअनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । 

अनुष्ठान लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम चितवन र मनकामना क्षेत्र विकास समिती हेटौडा ८ कमानेको संयुक्त आयोजनामा सुरु भएको को हो । मुल आयोजक समिती संयोजक अर्जुन ढुंगानाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा श्री ओम वावा आश्रमम का संथापन ओम वावाको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधी, सामाजिक ब्यकत्वि , उद्योगी ब्यवसायी हरुको  विष्स्टि आतिथ्यता रहेको थियो । ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गर्नु हुने छ  । यसविच अनुष्ठान संचलान र लोक कल्या सेवा प्रतिष्ठनको सहयोग लागि आज पहिलो दिन ३८ हजार प्राप्त भएको को विस्व हिन्दु महासंघ मध्यमाञ्चल अध्यक्ष तथा उद्योग पति वासु कार्किले ३० हजार र प्रमुख सत्य ओम वावाले ५ हजार पाँच सहयोग गर्नु भएको आयोजकले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै