२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जनसम्र्पक समिति बेलायतको एकताको अधिवेशन ।

२०७२, २४ कार्तिक मंगलवार ०७:०८

 

रोशन मेवाहाङ्ग, कात्तिक २४, २४ कार्तिक । लण्डन पल्मस्टिड एक
नेपाली रेष्टुरेन्टमा आईतबार बसेको सामुहिक बैठकको निर्णय अनुसार नेपाली जनसम्पर्क समितिको केन्द्रीय
विभागमा यथार्थ जानकारी गाउदै केन्द्रको निर्देशन अनुसार अभिवेशन हुने भएको छ । नेपालको ईतिहासमा २००७
साल देखि नेपाली काँग्रेसले नेपाली जनताको सपना,ईच्छा र चाहना पुरा गर्दै आईरहेको साथै देश तथा विदेशमा
रहेका भातृ संगठनहरुमा समेत पुँजिकृत गरेर जनतामाझ जान चुकिरहेको भन्दै केहि समय देखि विभिन्न विद्युतीय
पत्र तथा सामाजीक संन्जाल मार्फत पे्रषित गतिविधि प्रति ध्यानकर्षण गराउदै उक्त गतिविधिहरुमा दुबै
समितिको आधिकारीक संलग्नता तथा समर्थन नरहेको समितिका सभापनि लोक गुरुङ्गले जनाएको छ ।
प्रधान
मंन्त्रीको निर्वाचन देखि राष्ट्रपति,उपराष्ट्रपति,सभामुख सम्म आईपुग्दा एउटा घनघोर जंगलमा तन्नेरी
अर्नाले बुढो बाघलाई परमधाम पुर्याएको जस्तो । नेपाली काँगे्रसको भातृ संगठनमा छुटै विज्ञान प्रसाईको
समुहले बनाएको अध्यक्ष चेतनाथ खनाल र जन सम्पर्क समिति बेलायत एकबद्व हुने अनुरोध पत्र नेपाली
काँग्रेसको विभाग प्रमुख अर्जुन जोशीलाई जानकारी पठाएकोे समितिले जनाएको छ ।
जन सम्पर्क समिति बेलायत
दुबै पक्षका पदाधिकारीहरुको बैठकको निर्णयले निर्वाचन समिति र विधान संसोधन समिति गठन गरि स्थान र समय
तोक्ने निर्णय गरेको हो । आगमी अबिधेशनले बेलायतमा रहेका सम्पुर्ण बेलायतबासी नेपाली काँग्रेसमा आस्था
राख्ने सबैलाई मिलाएर लैजान साथै संगठनलाई अझ बझबुद र एकजुट बनाउन अधिवेशनको मुख्य उदेश्य रहेको
उपसभापति युवराज गुरुङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन