२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चोरीमा संलग्न गिरोह प्रहरी फन्दामा

२०७३, १७ आश्विन सोमबार ०५:००

रोशन पोखरेल । असोज १७,  मोरङ | विराटनगरमा लामो समयदेखि चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा परेको छ । 

प्रहरीले पेशेवर जना चोरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर ६ का पन्नालाल गुप्ताको घरमा चोरी गर्ने विराटनगर ७ का २४ वर्षीय लालु पासवान, विराटनगर– ८ का विजय शर्माको घरबाट सुनका गहना, मोवाइल र नगद चोरी गर्ने विराटनगर–७ का २२ वर्षीय सुनिलकुमार साह, विराटनगर– ७ मा चाँदीका गहना, नगद र मोटरसाइकल लुटपाट गर्ने विराटनगर–६ का १८ वर्षीय जीवछ यादव र विराटनगर–१५ का अशोक साहको घरबाट टिभी, डिभिडी, रेडियो, मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामान चोरी गर्ने मोरङको सुन्दरदुलारी–६ का १८ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो । 

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले पक्राउ परेका सबै जना विरुद्ध चोरी मुद्धा चलाउन म्याद थप गरिसकिएको बताउनु भयो । उनीहरु चारै जना यसअघि पनि चोरी आरोपमा पक्राउ परेर कारवाही भोगिसकेका व्यक्ति हुन् । उनीहरुका साथबाट प्रहरीले चोरी गरिएका सामान पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै