२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

देवकोटा जयन्तीमा कवि सम्मेलन

२५ कार्तिक २०७२, बुधबार १४:४३

कात्तिक २५, मकवानपुर । महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौ
जन्मजयन्तीको अवसरमा आज मकवानप’रमा कवि सम्वेलन भएको छ । कात्तिक कृष्ण औंशी अर्थात लक्ष्मी पुजाका दिन
उहाँको जन्म भएको सम्झनामा रेडियो थाहा संचारले कवि सम्मेलनको आयोजना गरेको हो ।

हेटौडामा भएको सम्वेलनमा साहित्यकार हरुले देवकोटा प्रति समर्पित कविता वाचन गरेको थिए
। रेडियोका संचालक तथा उद्योग वाणिज्य महासंघका क्षेत्रिय अध्यक्ष अरुण राज स्मार्गिको अध्यक्षतामा भएको
कार्यक्रममा वरीष्ठ साहित्यकार त’लसि थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरीष्ठ
साहित्यकारहरु आर.सि रीजाल, आर.आर चौलागार्इँ, साम्व ढकाल, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमका
साहित्यकार उद्यव विडारीको कविता संग्रह म त एक्लै कविताको विमोचन पनि गरीएको थियो ।

रेडियो थाहा संचार हेटौडा, काठमान्डौ र थाहासंचार नेटवर्क मार्फत देशका विभिन्न
रेडियो स्टेसनवाट कार्यक्रमको प्रत्यक्ष प्रसारण भयको थियोे । रेडियोले स्थापना कालदेखिनै देवकोटाको
जन्मजयन्तीको दिन कवि सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…