असोज १७ पर्वत । तिलाहार ६ मा जंगलमा बेवारिसे अबस्थामा एक व्यक्तिको शब फेला परेको छ । तिलाहार ६ धारपाखे खरबारमा  स्थानीइ ५७ बर्षका शम्भुजंग लामिछानेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
    स्थानीय बासीले बेवारिसे अबस्थामा देखेपछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७ पर्वत । तिलाहार ६ मा जंगलमा बेवारिसे अबस्थामा एक व्यक्तिको शब फेला परेको छ । तिलाहार ६ धारपाखे खरबारमा  स्थानीइ ५७ बर्षका शम्भुजंग लामिछानेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
    स्थानीय बासीले बेवारिसे अबस्थामा देखेपछि"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जंगलमा शव फेला

२०७३, १७ आश्विन सोमबार ११:५२

असोज १७ पर्वत । तिलाहार ६ मा जंगलमा बेवारिसे अबस्थामा एक व्यक्तिको शब फेला परेको छ । तिलाहार ६ धारपाखे खरबारमा  स्थानीइ ५७ बर्षका शम्भुजंग लामिछानेको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
    स्थानीय बासीले बेवारिसे अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकले मादक पदार्थ सेवन गर्ने गरेको स्थानीय बासीलाई उदृत गर्दै जिप्रका प्रर्वतले जनाएको छ ।
मादक पदार्थकै कारण उनको मृत्युको कारण हुन सक्ने  प्रहरीको प्रारम्भीक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश