२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

धरान-चतरा मार्ग टेण्डर हुने

२०७२, ३ मंसिर बिहीबार ०४:०९

मङ्सिर ३, हेटौडा ।
मकवानपुर क्षेत्र नम्बर १ का सभासद ईन्द्रबहादुर बानियाँले धरान-चतरा मार्ग स्तरोन्नतिका लागि टेण्डर
हुन लागेको बताउनु भएको छ । हेटौंडा २४ गुम्बाडाँडा स्थित रिहो बुद्ध गुम्बामा आजबाट शुरू ङ्युङने पुजा
कार्यक्रममा बोल्दै बानियाँले सदरमुकाम हेटौंडालाई पूर्वि क्षेत्रसंग जोड्ने प्रमुख मार्ग भएकाले यसको
स्तरोन्नतिका लागि पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले
सकभर मंसिरभित्र टेण्डर गराउन सम्बन्धित निकायमा समन्वय गरिरहेको बताउनुभयो । कान्तिलोक पथको काम पनि
अघि बढेको भन्दै सभासद बाँनियाले यी दुई मार्गको स्तरिकरण भएपछि पूर्वि क्षेत्रको विकासले गति लिने दावि
गर्नुभयो । उहाँले मकवानपुर गढी र गुम्बाडाँडालाई यस क्षेत्रको प्रमुख पर्यटकिय गन्तव्य बनाउने
प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गुम्बाडाँडास्थित गुम्बाको स्तरोन्नतिका लागि समेत बजेट उपलव्ध
गराउने बताउनुभयो । गुम्बाका अध्यक्ष मंगलसिं लामाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष रामबहादुर
घलान, आर्थिक संयोजक विजय पाख्रिन, लामा गुरु थोक्मे लामा, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य
व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन