२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

श्रमिकको विव्यसमा रिजाल, पीटीएमा श्रेष्ठ

२०७२, ५ मंसिर शनिबार १७:०९

मङ्सिर ५, हेटौडा ।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक माविको व्यवस्थापन समिति अध्यक्षमा नरेन्द्रलाल रिजाल चयन भएका छन् । आज
भएको अभिभावक भेलाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको सदस्यमा शंकर खड्गी, सुनिल लामा र रिता दाहाल रहेका छन् । निवर्तमान अध्यक्ष
अजिव भट्टराईको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोतव्यक्ति किरण आचार्यको प्रमुख
आतिथ्यमा भएको अभिभावक भेलामा राजनीतिक दलका प्रतिनिधी, विद्यँलय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु,
पूर्वविद्यँर्थी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधी, शिक्षक, कर्मचारीलगायतको आतिथ्यता रहेको थियो

यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) को संयोजकमा
सुरेश श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन