८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा चट्याङ लागेर एकै घरका ४ जना घाईते

१८ आश्विन २०७३, मंगलवार ०६:४८

खकेन्द्र अविरल केसी/असोज १८, सल्यान  । सल्यानमा चट्याङ लागेर एउटै घरका ४ जना घाईते भएका छन । 

जिल्लाको ढाकाडाम गा.वि.स. वडा नम्बर ७ निबासी गोविन्द देवकोटा को घरमा सोमबार दिउसो ३ बजे तिर परेको चट्यांङले सोहि घरका  १८ बर्षिया शारदा देवकोटा, १७ बर्षिय बिष्णु देवकोटा, शिला देवकोटा र उमेश देवकोटा रहेका छन । शारदा देवकोटा र बिष्णु देवकोटाको अवस्था गम्भिर रहेको छ भने बाँकि  दुई जनाको अवस्था सामान्य रहेको प्रहरी जानकारी दिएको छ । 

घाईतेहरु सबैलाई उपचारको लागि स्थानिय मेडिकल बाँगेलाखुरी मा पु¥याए पनी दुई जना को अबस्था गम्भिर भएकाले थप उपचारको लागी कोहोलपुर  रिफर गरिएको र बाँकि दुई जनालाई सामान्य उपचार पछि घर पठाइएको इलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायक निरीक्षक राज बहादुर चन्दले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार