४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिमचुली सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारण सभा सम्पन्न

५ मंसिर २०७२, शनिबार १७:१२

मङ्सिर ५, हेटौडा । मकवानपुरको थाहा
नगरपालिका वडा न.६ मा रहेको हिमचुली सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ

समूहका अध्यक्ष धर्म बहादुर तामाङको अध्यक्षतामा भएको साधारण
सभामा कार्यसमिति सदस्य टंक बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका
कोषध्यक्ष रिता गुरुङ र संस्थाका सचिव श्याम तामाङले आर्थिक वर्ष २०७१/७२ मा १ लाख १४ हजार ३६ रुपैया
बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । वनले गरेको वार्षिक क्रियाकलापको बारेमा प्रगति प्रतिवेदन
समुहका सचिव श्याम तामाङले प्रस्तुत गर्नु भएको थियो । इलाका वन कार्यलय पालुङका कार्यलय प्रमुख कालु
पाख्रिनको प्रमुख आथित्यता र समुहका सचिव श्याम तामाङको संचालनमा साधारण सभा सम्पन्न भएको थियो

प्रमुख अथिति पाख्रिनले यस सामुदायिक उपभोक्त समुह दोस्रो
वर्षको साधारण सभा गरिरहँदा यस समुहले विगतको तुलनामा भन्दा निकै नै अघि वड्दै गएकोमा धन्यावाद दिनु
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी