२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा शंकास्पद २ जना नयाँ कुष्ठरोगका विरामी भेटिए

२०७३, १८ आश्विन मंगलवार १२:२७

कपिलवस्तु १८ असौज । कपिलवस्तुको भक्तौलीमा २ जना संकास्पद नयाँ कुष्ठरोगका विरामी फेला परेका छन ।

कुष्ठरोग सर्न बाट रोक्ने रिफ्यामपिसीन नामक औषधी वितरण को क्रममा भक्तौलीमा मंगलबार २ जना कुष्ठरोग संक्रमित  र दुइजना क्षयरोग संक्रमित विरामी फेला परेका हुन ।

कपिलवस्तुका कुष्ठरोग अति प्रभावित १० स्वास्थ्य चौकी क्षेत्र मा सरकारले कुष्ठरोग रोकथामका लागी प्रभावित घर परिवारका सदस्य र छिमेकी घर परिवारका सदस्यहरुलाई औषधी खुवाइरहेको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र अन्तरगत बुधबार विहान ७ बजे राजापानी र विहान १० बजे गंगौलीमा रिफ्यामपिसीन खुवाउने कार्यक्रम रहेको गजेहडा स्वास्थ्य चौकी का सिनियर अहेव अधिकृत कमल ज्ञँवाली ले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश