२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७२, ८ मंसिर मंगलवार ०२:००

मङ्सिर ८, मकवानपुर । सरोकारवालहरुहरुका लागि एक दिने
अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

बिश्व शिक्षा,
युनिसेफ युएसएडको सहयोग तथा जिल्ला शिक्षा कार्यालय मकवानपुरको समन्वयमा ग्रामिण महिला सेवा केन्द्र
मकवानपुरको आयोजनामा स्थानीय शैक्षिक सरोकारालाहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको
हो ।

निवुवाटार गाविसमा रहेको भुमिचुली प्रावि, कालीदेवी
प्रावि, बारही मावि र महाकाली निमाविका शिक्षक, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी अभिभावक लगायतको
सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

भुकम्पपछि बिद्यालयको
अवस्था, सुरक्षित बिद्यालय लगायतको विषयमा कृष्ण मावि भैंसेका स्रोत ब्यक्ति गोबिन्द चौंलागाई र बिश्व
शिक्षाका कार्यक्रम अधिकृत सुशिल यादवले सहजिकरण गर्नु भएको थियो । कार्याक्रममा स्थानीय ३० जना
सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस्तै सिस्नेरीमा पनि
स्थानीय सरोकारवालहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।वनदेवी प्रावि
सिस्नेरी,इपापञ्कन्या मावि र बत्सल्लादेवी माविका शिक्षक अभिभावक र बिद्यालय ब्यस्थापन समितीका
पदाधिकारीहरुका लागि कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय ३०
जना स्थानीय सरोकारवालाहरुको सहभागिततामा सम्पन्न कार्यक्रममा मार्खु स्रोत केन्द्रका स्रोत ब्यक्ति
ठाकुर प्रसाद बतौलाले सहजिकरण गर्नु भएको थियो । अभिमुखि करण कार्यक्रम बिभिन्न स्थानको करिव २४ स्थानमा
संचालन गरिने कार्यक्रम संयोजक कुमार नेगीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन