१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

गैरसरकारी संस्था मकवानपुर उत्कृष्ट

८ मंसिर २०७२, मंगलवार ०२:०८

मङ्सिर ८, मकवानपुर । गैरसरकारी संस्था महासंघको ८औं राष्ट्रिय महाधिवेशन,
२१औं साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलन काठमाडौंमा सोमबार उदघाटन गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उदघाटन
गर्नुभएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्ष्ँेत्रबाट प्रतिनिधित्व गर्ने गैरसरकारी संस्था विभिन्न
जिल्ला शाखाहरुमध्ये मकवानपुर उत्कृष्ठ घोषणा गरिएको छ ।

मकवानपुरलाई उत्कृष्ठ घोषणा गर्दै नगद २० हजार तथा प्रमाणपत्र सहित पुरस्कृति गरिएको गैरसस
क्षत्रीय उपाध्यक्ष बुद्धशरण लामाले जानकारी दिनुभयो । मकवानपुरले उत्कृष्ठ कार्यसम्पादन गरेको
मूल्यांकनका आधारमा पुरस्कृत गरिएको बताइएको छ ।

यस्तै,
देशभरबाट विपन्न वर्गको पक्षमा काम गर्ने मनहरी विकास संस्था पनि राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ
। मनहरी विकास संस्थालाई गैरसरकारी संस्थाका संस्थापक जगदिश घिमिरे स्मृती पुरस्कारबाट नगद तथा
ताम्रपत्रका साथ पुरस्कृत गरिएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

सोमबारबाट सुरु भएको अधिवेशन आज समापन हुने बताइएको छ । महाधिवेशनबाट नया“ केन्द्रीय नेतृत्व
चयन गर्ने बताइएको छ । महाधिवेशनका लागि मकवानपुरबाट २० गैरसरकारी संस्थाले प्रतिनिधित्व गरेको उल्लेख
गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन