२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सौर्यबत्ती जडान

२०७३, १९ आश्विन बुधबार ०८:५०

असोज १९, बैतडी । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा पहिलोपटक सौर्य सडकबत्ती जडानको कार्य सम्पन्न भएको छ । 

एक हप्ता अघिबाट सुरु भएको सौर्य सडकबत्ती जडानको कार्य मङ्गलबार सम्पन्न भएको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । दसँैलाई लक्षित गरी सडकबत्ती जडान गरिएको हो । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु १० लाख अनुदान, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीय नागरिकको रु एक लाख ५० हजार लगानीमा सौर्यबत्ती जडान गरिएको हो । हाललाई पाटन बजारक्षेत्रमा १३ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ । नगरपालिकाका अन्य ठाउँमा समेत सौर्यबत्ती जडान गरिने कार्यकारी अधिकृत ओडले बताउनुभयो । यसअघि दशरथचन्द नगरपालिकाका गढी, गोठलापानी र शाहीलेक बजारमा सौर्य सडकबत्ती जडान गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार