जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिल"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

गाउँको विद्यालयमा प्रोजक्टर बाट कक्षा शिक्षण

२० आश्विन २०७३, बिहीबार ०५:०८


जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । अहिले शहर वजारका नाम चलेका विद्यालयहरुमा समेत प्रोजेक्टर बाट कक्षा शिक्षण हुँदैन्,तर पाँचथरको एउटा ग्रामिण भेगमा रहेको एउटा विद्यालय छ ।

जहाँ एक वर्ष अघि देखि निमावि देखि उच्च मावि तह सम्म प्रोजेक्टर बाट कक्षा शिक्षण भइरहेको छ। 

यति मात्रै नभएर त्यस विद्यालयमा अहिले इन्टरनेट समेत जडान गरी देश विदेशमा कस्तो ढंगबाट शिक्षण गर्दा प्रभावकारी हुन्छ,भनेर विद्यार्थीलाई जानकारी दिँदै शिक्षण समेत गर्ने गरिएको छ । 

सदरमुकाम देखि झण्डै ५० किलोमिटर टाढा अवस्थित सराङडाँडा ४ मा अवस्थित दुर्गा उच्च मावि अहिले सदरमुकाम लगायत शहर वजारका विद्यालय भन्दा भौतिक पूर्वाधार लगायत शिक्षण क्रियाकलापका अन्य गतिविधी समेत कम छैन् ।


अलिहे यस विद्यालयले कक्षा ६ देखि १० सम्म प्रोजेक्टर बाट कक्षा शिक्षण भइरहेको विद्यालयका प्रधानाध्यापक चित्र सम्हाम्फेले वताउनुभयो । उहाँले भन्नुभयो,“मुलकले सूचना र प्रविधि बाट यति धेरै फड्को मारिसक्यो,अहिलेको आवश्यकता र विद्यार्थीको इच्छा,चाहाना बमोझिम हामीले प्रोजेक्टर बाट कक्षा संचालन गरेका हौ,जसले गर्दा विद्यार्थीलाई पनि पठनपाठनको निम्ति धेरै सहज भएको छ ।”

जिल्ला शिक्षा कार्यालय र विद्यालयको आन्तिरक खर्च बाट प्रोजेक्टरको ब्यवस्था गरिएको उहाँले वताउनुभयो । जिल्लाको ग्रामिण भेगका कमै मात्रै विद्यालयले प्रोजेक्टर बाट कक्षा शिक्षण गर्ने गरेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू