८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न

२० आश्विन २०७३, बिहीबार ०६:१५

असोज २०, पोखरा । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ । 

असोज ९ देखि सुरु भएको खेलाडी छनोट बुधबार सम्पन्न भएको हो । छनोट अन्र्तगत तेक्वान्दो कराँते, ह्याण्डबल, फुटबल लगायत खेलका खेलाडी छनोट सम्पन्न भएका छन् । सातौका लागी तेक्वान्दोबाट पुरुष तर्फ ५४ केजीमुनि सुरज माझी, ५८ केजीमा मनिष यादव, ६३ केजीमा दर्शन श्रेष्ठ, ६८ केजीमा समिर गुरुङ, ८७ केजीमा शंकर कार्की, रहेका छन् । 

महिला तर्फ ४६ केजीमा कविता मगर, ४९ केजीमा स्नेहा परियार, ५३ केजीमा मनिष परियार, ५७ केजीमा नयना राना मगर, र ६९ केजीमुनि रेखमाया गुरुङ छनोट भएका छन् । त्यस्तै सितेरियो कराँते पुरुष तर्फ ५५ केजीमा कृष्ण केसी, ५० केजीमा सुजन नेपाली, ६० केजीमा प्रकाश खड्का, ६७ केसीमा दिपक पुन, ७५ केजीमा अमृत अधिकारी, ८४ केजीमा जिवन मल्ल रहेका छन् भने महिला तर्फ ४५ केजी मोनु तामाङ, ५० केजीमा विमला नेपाली, ५५ केजीमा अञ्जु श्रेष्ठ, ६१ केजीमा अनिता थापा, ६८ केजीमा प्रकृति रोक्का रहेका छन् ।

पुरुष एकल काता पुरुष तर्फ विष्णु नेपाली, टिमकातामा विष्णु नेपाली, प्रभावत पुन सुजन पुन र महिला एकल कातामा विमला नेपाली, टिम कातामा विमला नेपाली, मोनु तामाङ । अनिता मागर छनोट भएका छन् । 

त्यस्तै महिला ह्याण्डबल तर्फ एलीसा लामिछाने, सुस्मीता गुरुङ, टिका पुन, क्र्रिश्मा पुन, भगवती पुन, आकृति गुरुङ, शिला रेग्मी, श्रीया गौचन, दिप्ती गुरुङ, ममता लामा, अमिशा गुरुङ, सम्झना छन्त्याल छनोट भएका छन् । 

त्यस्तै पुरुष ह्याण्डबल तर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल थापा, विमल अधिकारी, भासु गुरुङ, प्रेम गुरुङ, प्रेम गुरुङ, चन्द्र के.सी, सन्दिप खड्का,देवी गुरुङ, तारा केसी र सुरज देवकोटा रहेका छन् ।

सातौ खेलकुदका लागी पुरुष फुटबलका लागी अनिल गुरुङ, हेमन्त गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ, विष्णु गुरुङ, रवि थापा, शिव सुवेदी, विमल बस्नेत, विमल राना, तेन्जिङ नाम्गेल, सिद्धार्थ रन्जित, आशिष केसी, गौरव गुरुङ, विरेन्द्र गुरुङ, सुशान गुरुङ, सुनिल गुरुङ र रञ्जन श्रेष्ठ छनोट भएका छन् । त्यस्तै बक्सिङ खेलबाट विष्णु गौतम, किरण तामाङ, दिनेश बानियाँ, सविन गुरुङ, अमृत गुरुङ, पवन गुरुङ, मदुसुधन श्रेष्ठ, चिन्तन नेपाली र ओमप्रकाश गुरुङ छनोट भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू