नरी बडु/असोज २०, बैतडी । विगत वर्षौ देखि यातायात सेवालाई प्रभावकारी बनाउदै आएको माहाकाली यातायात व्यवसायि समितिले बैतडी देखि काठमाण्डौँका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/असोज २०, बैतडी । विगत वर्षौ देखि यातायात सेवालाई प्रभावकारी बनाउदै आएको माहाकाली यातायात व्यवसायि समितिले बैतडी देखि काठमाण्डौँका लागि "/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी–काठमाडौँ पहिलोपटक एसी बस संञ्चालन

२०७३, २० आश्विन बिहीबार ०६:३२


नरी बडु/असोज २०, बैतडी । विगत वर्षौ देखि यातायात सेवालाई प्रभावकारी बनाउदै आएको माहाकाली यातायात व्यवसायि समितिले बैतडी देखि काठमाण्डौँका लागि सुविधा सम्पन्न सुपर डिलक्स एसि बस संञ्चालन गरेको छ ।

ग्राहकहरुको वर्तमान आवश्यकता र मागलाई पुरा गर्न माहाकाली यातायातले सुविधा सम्पन्न बस संञ्चालन गरेको हो । यो बैतडीबाट बाहिरका लागि छुट्ने पहिलो एसि बस हो । 

बिहान ७ बजे जिल्लाको सदरमुकाम गोठलापानी बजारबाट बिहान ठिक ७ बजे काठमाण्डौँका लागि बस छुट्ने गरी एसि बस संञ्चालन गरिएको माहाकाली यातायात व्यवसायि समितीका अध्यक्ष त्रिलोकसिह थापाले बताए ।

पहिलोपटक बैतडीमा एसि बस संञ्चालन गरेकोमा माहाकाली यातायातको स्थानीयले प्रसंसा गरेका छन् । 

आज उक्त सुविधासम्पन्न एसि बसको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख बालनरसिह राण, सेनानी उज्जल बानीयाँ, अनुसन्धान अधिकृत रमेस सिह डाँगी लगायतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले माहाकाली यातायातले समयानुकुल यातायातका साधनमा गरेको प्रगतिको प्रसंसा गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश