२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता सम्पन्न

११ मंसिर २०७२, शुक्रबार १५:३२

hetauda

मङ्सिर ११, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लव हेटौडा वजार ग्रिनसिटी र
लायन्स क्लव अफ हेटौडा पाथिभराको संयुक्त आयोजनामा निवन्ध र सामुहिक पिस (शान्ति) पोस्टर प्रतियोगिता
सम्पन्न भएको छ । आज हेटौडा एकेडिमी हेटौडामा भएको कार्यक्रममा, अधुनीक राट्रिय उ.मा.वि , ज्ञानदा
उ.मा.वि , भुटन दवी उ. मा वि र हेटौडा एकेडमी ४ विद्यालयका विद्यार्थिको सहभागिता जनाएको थियो

निवन्ध प्रतियोगितामा हेटौडा एकेडेमिका विद्यार्थिहरुको विच
मात्र प्रतिपर्धा भएको र पोस्टर प्रतियोगितामा ४ वटै विद्यालय सहभागिता रहेको लायन्स क्लव अफ हेटौडा
भूटन देवीकि अध्यक्ष अंकिता सुमार्गिले वताउनु भयो । निवन्ध प्रतियोगितामा , प्रथम द्धितय, तृतिय क्रमस
क्रितिक अधिकारी, रुपेस यादव र मधु ढकाल भएका छन् । निवन्ध प्रतियोगितामा निर्णयकको भुमिका अधुनिक
उ.मा.वि.का शिक्षक रस्मि वस्नेतले निर्वाह गर्नुभएको थियो । चार वटा विद्यालयका विद्यार्थिको सहभागिता
रहेको पोस्टर प्रतियोगितामा हेटौडा एकेडेमिका शसंक जोसी प्रथम, हेटौडा एकेडेमिकै साहिल भुसाल द्धितिय
तथा ज्ञनदा का कृष्ण राना मगार तृतिय भएका छन् ।

पोस्टर
प्रतियोगिताको निर्णायकमा विस्वराज सिग्देल र शुक्र राजथला रहनु भएको थियो । आधुनिक राष्ट्रिय उ.मा.वि
मा भएको कार्यक्रममा लायन्स क्लव अफ हेटौडा भुटन देविकि अध्यक्ष अंकिता सुमार्गिको अध्यक्षता रहेको थियो
भने चिप एडभाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो , र्कार्यक्रममा चारवटै लायन्स क्लवका
प्रतिनिधिको आतिथ्यता रहेको अध्यक्ष स’मार्गिले वताउन’भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…