२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल अर्बुद रोग निबारण सस्था मकबानपुर शाखाको १४ औ बार्षिक साधारण

२०७२, १३ मंसिर आईतवार ०१:५६

मङ्सिर १३, मकवानपुर । नेपाल अर्वुदरोग निवारण सस्थाको १४ औ वार्षिक साधारण सभा
सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष कपिला जोसिको अध्यक्षतामा भएको सभामा सहायक प्रमुख जिल्ला अधिकारी
चन्द्र वहादुर कार्किको प्रमुख अतिथ्यता रहेको थियो । नेपाल अर्वुदरोग निवारण सस्थाका केन्द्रिय
उपकोषाध्यक्ष प्रकास खतिवडाको विशिस्थ आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको
आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव कुमार पौडेल र आर्थिक
प्रतिवेदन कोषाध्यक्ष संकरमान श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वोल्दै मकवानप’र उधोग
बाणिज्य संघका पुर्ब अध्यक्ष दिपक श्रेष्ट, डा. गिरिश उपाध्याय, ले क्यान्सरको कारक तत्व सुर्ती
जन्यबस्तु र धुम्रपान भएकोले सो त्याग्न अनुरोध गर्दै सस्थाको आगामी बार्षिक कार्ययोजना को
कार्यान्वयनको लागि सहयोगि भुमिका निर्बाह गर्ने बताउनु भएको थियो ।

बिशिष्ट अतिथि नेपाल अर्बुद
रोग निबारण सस्थाका केन्द्रिय उप कोषाध्यक्ष प्रकाश खतिवडाले सरकारि र गैरसरकारि सस्थाको समन्वय र
सहकार्यमा कार्यक्रम प्रभाबकारि हुने भएकोले क्यान्सरको कारक तत्वको सचेतना अभियानको रुपमा संचालन हुन
पर्ने बताउनु भयो । त्यस्तै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारि चन्द्र बहादुर कार्किले
सुर्तिजन्य ऐन २०६८ को सफल कार्यान्वयनको लागि कृयाशिल हुने बताउनु भयको थियो ।

१४ औ बार्षिक
साधारण सभाले पुन कपिला जोशिको सभाध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचन गरेको छ । नब
निर्बाचित सदस्यहरुमा भिम प्रसाद तिमल्सिना, शंकरमान श्रेष्ट, बिश्व नाथ रेग्मी, अरबिन्द कुमार गुप्ता,
राम कुमार बिष्ट, धिरेन्द्र शाक्य, रमा राना, नरेन्द्र महर्जन, जय प्रकाश घिमिरे, संग्राम श्रेष्ट,
सुरसा ढुगाना, शोभा कुमारि बस्नेत, र बुद्धराम श्रेष्ट रहनु भएका छ ।

सस्थाको बिधान बमोजिम शाखा
कार्यसमितिको बैठकले उपसभापति, सचिब कोषाध्यक्ष लगायतको पदाधिकारि मनोनयन गर्ने ब्यबस्था रहेको प्रमुख
निर्बाचन अधिकृत प्रकाश खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन