२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु

२०७२, २४ मंसिर बिहीबार ०२:०५

जिवराज बख्रेल/मङ्सिर २४, मकवानपुर ।
मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट प्रवाह हुँदा सर्वसाधारणलाई करेन्ट
लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र
अन्दाजी ६० वर्षकी प्रकशानी मोक्तान मोक्तान रहेका छन् , १८ जना घाइते भएका छन् ।

घाइते ह’नेमा मा हाँडिखोला गा.बि.स.वडा नं.३ बस्ने वर्ष ५२ की गोमा मगर ,३२
वर्षिय ठुलीमाया थिङ, २२ वर्षिय सिता दोङ, ३६ वर्षिय मोधराज स्याङतान, १८ वर्षिय प्रभुजन प्रजा रहेका छन
त्यस्तै हाँडिखोला गा.बि.स.वडा नं.४ का ६० वर्षिय ठुलीमाया डिमडुङ, ६४ वर्षिय सिता अर्याल ४८ वर्षिय
चन्द्र बहादुर थिङ पनि घाइते भएका छन ।

त्यस्तै हाडिखोला ४ कै
५१ वर्षिय बिर बहादुर थिङ, ४८ वर्षिय हस्त बहादुर थिङ, ४२ वर्षिय ठुली माया थिङ, ३८ वर्षिय सोम बहादुर
मोक्तान, ३० वर्षिय रण बहादुर लामा, ७० वर्षिय साईली माया घलान र ४० वर्षिय वासना भोलन रहेको छन,
घइतेमध्य हाडिखोला ४ का ३० वर्षिय राज कुमार गोङबा, ७० वर्षिय अक्कल बहादुर भोलन र५० वर्षिय तिर्सना
स्याङबो लाइ भरतपुर पुरानो मेडिकल कलेज रिफर गरीएको प्रहरीले जनाइको छ ।

अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हाँडीखोलाको वडा नम्बर तीन र चारमा हाइभोल्टेजका
कारण करेन्ट लागेको थियो । त्यस क्षेत्रमा रहेको ट्रान्सर्फमर बिग्रिरए र मंगलबार मात्रै नयाँ
ट्रान्सर्फमर राखेर राति बिजुली छोडिएको थियो ।

रातभर बिजुली
आएपनि बिहानीपख एक्कासी हाइभोल्टेज आएपछि चार्जमा रहेका मोबाइल निकाल्ने तथा बजिरहेको रेडियो टिभी बन्द
गर्ने क्रममा करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ