सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजा"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दङ्गाली सर्जक सुनिल विसीको दशै तिहारको नयाँ उपहार ‘समुन्द्रको छाल’ बजारमा

२०७३, २२ आश्विन शनिबार १८:५३

सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजारमा ल्याएका छन् । गीत संगितको क्षेत्रमा लामोसमयदेखि सघर्षरत विसिले यसपालिको दशै तिहारमा समुन्द्रको छाल गित बजारमा ल्याएका हुन् । नेपालि समाजमा ब्याप्त वेरोजगारको अवस्थालाई गितमाफर्त चित्रण गर्दै सर्जक विसिले चर्चित लोक गायक तिलक वलि र गायिका सलिना विसीको सुमधुर स्वरमा सजिएको गित बजारमा ल्याएका छन् । स्वदेशमा छोरा नभएको अभाव र विदेशमा छोरालाई घर परीवारको याद आएको परीकल्पनामा रहेर रचना गरीएको गितले दशै तिहारमा समुन्द्रको छाल सबैको मन मुटुमा बस्न सफल भएको छ । गितको म्युजिक भिडियो युटुवमा अपलोड गरेको दुइ दिनमै करीव १५ हजारले हेरी सकेका छन् ।

गामवेसी म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको गीतलय चर्चित गायक तिलक वलिले संगित संयोजन गरेका छन् । साथै गितको म्युजिक भिडियो दाङमा रहेको ए वान मुभि मेकर प्रालि घोराहीले निर्माण गरेको हो । म्युजिक भिडियोको दाङका अमृतमान वलिले निर्देशन गरेको गितका सर्जक विसिले जानकारी दिनु भएको छ । दाङका विभिन्न स्थानमा छायाङ्कन गरीएको गितको म्युजिक भिडियोमा पवित्रा, अमृत, अनिल र दिपाको सशक्त भुमिका रहेको छ । विसिले समुन्द्रको छाललाई माया गर्न र प्रतिक्रीया दिन स्रोता र दर्शकलाई अनुरोध गर्नु भएको छ । विसिले अवको केही महीनामा लोकदोहोरी एल्वम ल्याउने बताएका छन् ।

दाङ जिल्लाको घोराही नगरपालिकामा जन्मिएकी सलिनाको नृत्य विधामा अगाडि बढिरहेकी छन् । उनी यसअघि आयोजना गरिएको मध्यपश्चिमाञ्चल अभिनय प्रतिस्पर्धामा फस्ट रनर अप समेत भइसकेकी थिइन् । हालसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी सलिना नृत्य तथा अभिनय बिधामा सयौं स्टेजहरुमा प्रस्तुति दिइसकेकी छन् । दर्जनौ संघ संस्थाहरुमा संलग्न सलिना उत्पादन गरेका शिष्यहरु नृत्य तथा अभिनय बिधामा पारंगत मानिन्छिन् । सुमधुर स्वरकी धनी सलिना कुशल कोरियोग्राफर तथा डान्स डाइरेक्टर समेत हुन् । यस लगत्तै सलिनाको आधुनिक गीत समेत बजारमा ल्याउन तयारी गरिरहेकी सलिना नेपालमा एक आशालाग्दो नाम भएर उदय भएको गहतराजलाई नजिकबाट चिन्नेहरु बताउँछन् । म्युजिक भिडियो हेर्न यो (https://youtu.be/jaQljjORcFs) क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=jaQljjORcFs&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन