प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी गरियो देवीको विदाई (भिडियो सहित)

२०७३, २५ आश्विन मंगलवार १६:३५

प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।


जिल्लाका विभिन्न स्थानहरुमा देवीको मूर्ती स्थापना गरी नौ दिनसम्म विशेष पूजा अर्चना पश्तात आज दशौं दिनको दिन विसर्जन गरिने परम्परा रहेको छ । विशेष गरी मधेशी सम्प्रदायमा प्रचलित यो परम्परामा आजभोली पहाडी तथा थारु समुदायका भक्तजनहरुको पनि उल्लेख्य सहभागिता रहँदै आएको छ ।


आज अपरान्हदेखि राती अबेरसम्म हजारौँ भक्तजनहरुले ठाउँ ठाउँबाट देवीका मूर्तीहरु ट्याक्टरहरुमा ल्याएर विसर्जन गरेका हुन् । यी मूर्तीहरुको मूल्य आकार र सजावट हेरी सामान्यतया ५ हजार देखि ५० हजार रुपैँया सम्म पर्ने मूर्तीकार मुरली गोडिया बताउनुहुन्छ ।

 

अधिकांश मूर्तीहरु दशमीका दिनमा विसर्जन गरिएको छ भने केही मूर्ती तथा फूलपातीहरु पूर्णीमाको दिनमा मात्रै विसर्जन गरिने परम्परा रहेको छ । 

यस सम्बन्धी निकै रमाईलो र भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन