२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जा"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सवारीका साधानमा यात्रुको खचाखच भिड, छोटो दुरीको यात्रा असहज बन्यो

२७ आश्विन २०७३, बिहीबार १३:२५

२७ असोज \डडेल्धुरा | बडा दशैँको टिका थापि गन्तव्य स्थल तिर फर्कनेको यातायातका सवारी साधानमा घुईचो लागेको छ । परम्परागत रुपमा आफ्ना जान्यमान्य, ठुलाबडा संगै सुदुरपश्चिमा धार्मिक स्थलमा पुजाआजा गरी मनाईएको दशैँ सकेर गन्तव्य स्थल एवं अझै पनि टिका थाप्न आफन्त कहा जानेको सख्याले सवारीका साधान खचाखच भरिएका छन । डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुबाट निस्चित स्थान सम्म जाने गाडिमा खास्सै समस्या नभए पनि छोटो दुरी यात्रा गर्ने यात्रुहरुले सास्ति खेप्नु परेको छ । सिमित सवारीका साधानमा केही संख्या थपिए पनि छोटो दुरीको यात्रा गर्ने यात्रुले सास्ति खेप्नु परेको बताएका छन । सुदुरपश्चिमका पहाडी जिल्ला दार्चुला, बझांग, बैतडी, बाजुरा, अछाम, डोटीबाट सिधै काठ्माण्डौ, कैलाली, कञ्चनपुर लगायतका अन्य स्थानमा जाने यात्रुलाई त्यती साह््रो समस्या नभए पनि यि जिल्लाबाट डडेल्धुरा पुग्ने यात्रुहरुले असहजिलो यात्रा गर्नु परेको छ ।

         सिमित सिट अनुसार यात्रु बोक्नु पर्ने र त्यसमा पनि छोटो दुरीका यात्रु बोक्दा मुनाफा कम आर्जन हुने भएकाले पनि छोटो दुरीका यात्रुहरुले असहजिलो यात्रु गर्नु पर्ने बाध्यता छ । डडेल्धुुराबाट सञ्चालन हुने उग्रतारा सार्वजनिक यातायातले सुदुरपश्मिका पहाडी जिल्लामा चाँडबाँडका बेला थप सवारीका साधन सञ्चालनमा ल्याउन नसक्दा यात्रु अलपत्र पर्ने एवं निकै असहजिलो यात्रा गर्न बाध्य भएको गुनासो यात्रुको छ । पहाडी जिल्ला बाट विभिन्न स्थानमा सिधै गाडी सञ्चालनमा हुने भएकाले छोटो दुरीका यात्रुलाई ग्रहायता नदिने गरेको छ । विभिन्न जिल्ला बाट डडेल्धुरा लगायत छोटो दुरीका यात्रुले सिट नपाउने, उभिई यात्रा गर्नु पर्ने तथा यातायातका साधनहरु नै नपाउने समस्या रहेको यात्रुको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता