असोज २९, मकवानपुर ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, मकवानपुर ।


२०८२, २९ चैत्र आईतवार
मकवानपुर - MKW

गोगने स्मार्ट यूथ क्लब अध्यक्षतमा कालीराज

२०७३, ३० आश्विन आईतवार ००:३५

असोज २९, मकवानपुर ।


गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको गोगने वडा नं. मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति
चयन भएका छन्  

समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन्  

त्यसैगरी सदस्यहरुमा अक्कल रुम्बा, राजकुमार विष्ट, विजय मोक्तान, यूवराज कार्की, सुवास विष्ट, राजकुमार विष्ट, साजन रुम्बा, सावित्री विष्ट, कल्याण ढकाल, अजय मोक्तान, दिपक कालिराज, सुमन विष्ट, दिपा ढकाल, राम कुमार ढकाल, सजनी रुम्बा, अर्जुन गोले, भगवान अर्जेल, सागर रुम्बा, संगीता विष्ट मनिकलाल कालिराज रहेका छन्  ४० जना युवा सदस्य रहेको सो क्लबलेसमाज परिवर्तनका लागि यूवाको भूमिकाभन्ने मूल नाराका साथ यूवालाई सही मार्गमा ल्याई सामाजिक कार्यमा क्रियाशील गराउने उद्देश्य लिएको अध्यक्ष कालिराजले बताए  

सोही भेलाले विनायक गोलेको संयोजकत्वमा सदस्यीय क्ल्ब संरक्षक समिति गठन गरेको उक्त समितिको सदस्यहरुमा
कृष्ण
कालिराज,
सुनिता
 ढकाल,
जय बहादुर गोले, जयराम परियार झम्क कालिराज रहेका छन्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन