२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्म परिवर्तको विरुद्धमा उत्रियो हिन्दु जागरण युवा संघ

२०७३, ३० आश्विन आईतवार ०३:२१

नरी बडु, असोज ३०, बैतडी । पछिल्लो समय बिदेशि डलरमा बेचिन लागेको हिन्दु धर्म जगेर्नाका लागि धर्म परिवर्तनको विरुद्धमा हिन्दु जागरण युवा संघ क्रियासिल बनेको छ ।

हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध महाअभियान अन्र्तगत हिन्दु गाजरण युवा संघ नेपाल बैतडीमा पनि गठन भएको छ ।

धर्म, संस्कृति, रीतिरीवाज र गरीब नेपालीहरुलाई डलरको प्रलोभन देखाई धर्म परिवर्तन गर्न लगाउने विरुद्ध संघर्ष गर्ने उद्देश्यले अर्जुन चन्द को अध्यक्षतामा ३१ सदस्यिय समिति समेत गठन गरीएको नवगठित समितीका सचिव राजेन्द्र विष्टले बताए ।

चन्द अध्यक्ष रहेको समितिको उपाध्यक्षमा करन विष्ट, सह उपाध्यक्षमा किरन महरा, महासचिवमा राजेन्द्र बहादुर विष्ट, सचिवमा राजेन्द्य्र विष्ट, सहसचिवमा चन्द्र ओझा रहेका छन् ।

समितीले आफ्नो सनातन धर्म सरक्षणमा लाग्न सबै युवा, बुद्धिजिवि एवम सबै हिन्दु धर्मालम्बीहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल