Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...                            
२०८२, ७ चैत्र शनिबार
पर्बत - PBT

चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेलार्इ पश्चिम नेपाल कला मञ्चद्धारा सम्मान

२०७३, ३० आश्विन आईतवार ०४:११


                            14625442_364286637237053_390181440_n ठाकुर रसाईली, पर्वत
। पश्चिम नेपाकल कला मञ्चकोे आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम
सम्पन्न भएको छ । धौलागिरी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय चलचित्र
र नाटक लेखन, निर्देशन, निर्माणमा व्यस्त नेपाल चलचित्र निर्देशक समाजका
महासचिव गोपालचन्द्र लामिछानेलाइ एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ


कार्यक्रममा बोल्दै निर्देशक
लामिछानेले कलाकारीतामा लाग्दा आफुले विगत र वर्तमानमा भोगेका अनुभवहरु
सुनाउदै पश्चिम नेपाल कला मञ्चले धौलागिरीको कलाकारीताको बिकासमा खेलेको
भुमिकाको प्रसंसा गर्नुभएको थियो ।


उहांले
पश्चिम नेपाल कला मञ्चको बिकासमा आफुले हरेक सहयोग गर्ने प्रतिवद्धता समेत
व्यतm गर्नुभयो । यहाँंका कलाकारहरुले निर्माण गरेको हाँस्यटेलिसिरियल
भताभुंगलाइ राष्टिय स्तरको सिरियल बनाउन सहयोग गरी आफुले निर्माण गर्ने
चलचित्रहरुमा कलाकारहरुलाइ समावेस गर्दै संधै यहाँका कलाकारसँग सहकार्य
गर्ने बताउनु भयो ।


त्यस्तै
कार्यक्रममा बोल्दै कलाकार शंकर गिरीले पश्चिम नेपाल कला मञ्चले गाउंगाउंमा
लुकेर रहेका कलाकारहरुको प्रतिभालाई उजागर गरी हास्यटेलिसिरीयल भताभुंग
मार्फत समाजमा रहेक कुरीति,कुसंस्कार विकृति,विसँगति,अनियमितता,भ्रष्टचार र
समाजका यथार्थ देशकाल परिस्थितिलाई दर्शकको चाहनानुसार ब्याङग्यात्मक
रुपमा प्रस्तुत गरी समाजलाइ सचेत पार्न र सबैलाइ शिक्षा दिंदै सिरियलमार्फत
यस क्षेत्रको धार्मिक,सामाजिक,सांस्कृतिक र पर्यटकय क्षेत्रको प्रवद्दन
गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै यसको बिकासकालागि आफुको
हरेक सहयोग रहने समेत प्रतिवद्दता व्यतm गर्नुभयो ।


कार्यक्रममा
पश्चिम नेपाल कला मञ्चका अध्यक्ष दिपेन्द्र रामदाम चन्द्र, उपाध्यक्ष थमन
पुर्जा, हास्यटेलि सिरियल भताभुंगका निर्देशक किसान बिसी, मञ्चका सचिव
ठाकुर रसाईली लगायतले वोल्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश