विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कराते खेलाडी ठकुरीलाई विश्व उपाधि पदक प्राप्त

३० आश्विन २०७३, आईतवार १३:२६

विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल ठकुरीले तोड्ने प्रस्तुतिमा वर्ल्ड टाइटल बेल्ट नामक पदक प्राप्त गरेका छन् l 

उक्त प्रतिस्प्रद्धात्मक समारोहमा गिनिज विश्व पुस्तक को लागि प्रयासरत ठकुरीले अनौठो र कठिन प्रस्तुत गर्दै आयोजकलाई आश्चर्य बनाई दिएका छन् l 

भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान ठकुरीले वर्ल्ड टाइटल बेल्ट हात पार्नुको साथै गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि आयोजक  ग्रान्ड मास्टर "जोन बुर्दिच्की" ले हस्ताक्षर समेत गरि दिएका छन् l 

आयोजक  ग्रान्ड मास्टर "जोन बुर्दिच्की" खुसि हुँदै आफुले यस्तो तोड्ने कला कहिले प्रतिस्प्रद्धामा नदेखेको भन्दै खुसि साथ दस्तखत गर्न तैयार छु भन्दै हस्ताक्षर गरि दिएका थिए l 

सो खुला तोड्ने प्रतिस्प्रद्धा समुहमा उज्ज्वल ठकुरी द्वारा दात ले ४० पौण्ड , छातीमा  २० पौण्डको ज्याकेट लगाई खुट्टा फटाएर १ मिनट भित्र २४ वटा १ इन्चको काठको टायल फोड्न सफल भएका छन् l 

त्यस्को लगतै  ६५ पौण्ड दातले २० पौण्ड छातीमा राखेर ८५ पौण्ड बोकेर १ इन्चको दुइ वटा काठ तोडेका थिए l देशको नाम र झन्डाको लागि दात र घाँटी केहि हैन भन्दै आवस्यक परे ज्यान नै दिन सकिने ठकुरीले बताए l ठकुरीले हाल सम्म "डीसी ,मेरिल्याण्ड तथा भर्जिनियामा भएका खेलमा सहभागी भएका प्रतिस्प्रद्धामा धेरै स्वर्ण पदक जितेका छन् l 

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l  ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् l 

ब्याटल अफ बाल्टिमोर विश्व खुला प्रतियोगिता को ३४ औ बार्षिक उत्सब हो भने प्रतिस्प्रद्धामा जम्मा २ सय ३२ वटा पदक द्वारा बिजयी खेलाडिलाई सम्मान गरिने छ l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का