१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बेपत्ताको खोजीमा जिम्मेवार हुनुपर्ने

३० पुष २०७२, बिहीबार १४:०५

पुस
३०, मकवानपुर । 
सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुबै पक्षबाट बेपत्ता पारिएकाको
खोजीमा दुबै पक्ष जिम्मेजार हुनुपर्ने बताइएको छ । विहिबार रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको
सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरको आयोजनामा सञ्चालित हातेमालो कार्यक्रमको समापन
तथा समीक्षा कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिइएको हो ।

द्वन्द्वका क्रममा परिवारले अभिभावक तथा परिवारका
सदस्य गुमाएपछि बेपत्ता परिवार अझै मानसिक रुपमा विक्षिप्त रहेको भन्दै बेपत्ता परिवारका लागि राज्यले
सुविधा दिनुपर्ने उल्लेख गरिएको थियो । परिवारको मुख्य सदस्य नै बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था
दयनीय भएस“गै शैक्षिक, आर्थिक, सामाजिक एवम् सा“स्कृतिक रुपमा समेत पछि परेको उल्लेख गरिएको थियो ।
कार्यक्रममा हातेमालो कार्यक्रमका मनोसामाजिक कार्यकर्ता रामचन्द्र नेपालले हातेमालो कार्यक्रम अन्तर्गत
भएको कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव