२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

त्रिबेणीधाममा भोलिदेखि एक महिने मकर मेला सुरुहुने

२०७२, ३० पुष बिहीबार १४:०७

पुस ३०, मकवानपुर
कुश्माण्ड सरोबर त्रिबेणीधाममा भोलिदेखि एक महिने मकर मेला सुरु हुँदैछ । हरेक वर्ष माघ १
गतेदेखि एक महिनासम्म हेटौँडा ९ मा रहेको कुश्माण्ड सरोबर त्रिबेणीधाममा यो मेला लाग्ने गर्दछ । मेलाको
भोलि १ गते बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनका अबसरमा मकवानपुर जिल्लाबाट
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने साँसदहरु तथा मकवानपुरका विभिन्न क्षेत्रका बुद्धिजीवीहरुलाई
निमन्त्रणा गरिएको सकितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । मेलाको आज बिहान
गुरुपुरोहितले पूर्वाङ्ग गर्नुभएको छ । मेलामा भोलि नै सामूहिक ब्रतबन्धको कायृक्रम पनि राखिएको छ । एक
महिनाभर प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन हुने कार्यक्रम रहेको छ

मकवानपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गरेको यस क्षेत्रमा अहिले
कुश्माण्ड सरोबर निर्माणको काम भइरहेको छ । सो सरोबर निर्माणका लागि विभिन्न समयमा संकलन भएका सहयोग रकम
तथा नेपाल सरकारबाट प्राप्त रकमको प्रयोग भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन