कात्तिक २, पोखरा | बगर भाइखलकको ४० प्लस भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुने दोश्रो भेट्रान ४० प्लस एट ए फुटबल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, पोखरा | बगर भाइखलकको ४० प्लस भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुने दोश्रो भेट्रान ४० प्लस एट ए फुटबल "/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बगर भाइखलकको भेट्रान टोली हेटौडा प्रस्थान

२०७३, २ कार्तिक मंगलवार ११:०१

कात्तिक २, पोखरा | बगर भाइखलकको ४० प्लस भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुने दोश्रो भेट्रान ४० प्लस एट ए फुटबल प्रतियोगितामा सहभागी हुनका लागि पोखराको बगरमा रहेको बगर भाइखलकको टोली हेटौडा प्रस्थान गरेको हो ।

हेटौडा प्रस्थान गरेको टोलीलाई बगर भाइखलका अध्यक्ष दिल बहादुर गुरुङले विदाइ गरेका थिए । कात्तिक २ देखि ६ गते सम्म हेटौडमा हुने प्रतियोगितामा सहभागी हुनका लागी पोखराको भाइखलक ४० प्लस का सन्तोष गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली हेटौडा प्रस्थान गरेका हुन ।

गुरुङको नेतृत्वमा रमेश श्रेष्ठ, कुमार गुरुङ, कुमार गुरुङ, हरि खड्का, भिष्म गुरुङ, राजु गुरुङ, जय थापा, किरण श्रेष्ठ, बव्लु गुरुङ, प्रदिप राइ दारेसिङ दाई, राजु गुरुङ, ओमकार गिरी, गणेश थापा र टीम कोच अनिल अधिकारी, टीम ब्यवस्थापन मिलन गुरुङ र खेल संयोजक ओमकार गिरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने