२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नित्या शिबाको आधुनिक गित बजारमा (भिडियो सहित)

२०७२, १ माघ शुक्रबार १४:०८

music
video
मकवानपुर ।
 पृथक प्रस्तुती केही रोचक भिडियो सहित
गायिका नित्याशिबाको आधुनिक गित बजारमा आएको छ । राधिका शर्मा को गित,गणेश चौधरी को संगीत मा
नित्याशिबाको आवाज रहेको एल्बम दिलको ब्याट्री बजारमा आएको हो ।

भिडियोमा युबराज खत्री को छायांकन र सम्पादन ,प्रदिप ज्ञवाली को नृत्य र शंकर अधिकारी घायलको
निर्देशन रहको छ । भिडियो लाई शिव दर्शन डिजिटल ले बजारमा ल्याएको हो । निर्मल छेत्री , विमर्श केसि
(रोशन) को अभिनय रहेको भिडियो डान्स बिटमा तयार भएको छ । भिडियो लाई रोचक र राम्रो बनाउन राती र दिउँसो
मिक्स गरेर खिचिएको छ । यो गित युटुव च्यानल र टेलिभिजन बाट रिलिज गरिएको हो

– विपिका
अधिकारी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन