२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षकहरुले भने- ‘शिक्षा ऐन अपुरो छ’

२०७३, ३ कार्तिक बुधबार ०६:२६

खकेन्द्र केसी/कात्तिक २, सल्यान । शिक्षा ऐन आउनु स्वागत भएपनि ऐन अपुरो भएकाले त्यसको विरोध गर्नुपरेको नेपाल शिक्षक महासंघका सहअध्यक्ष रत्न बहादुर वलीले बताएका छन ।

नेपाल शिक्षक महासंघ सल्यानको तदर्थ समिति गठनका लागि सल्यान आएका वलीले केन्द्रमा विभिन्न संगठनहरुले सहमतिका आधारमा तदर्थ समिति गठन गरेको बताउदै जिल्लाहरुमा पनि सहमतिमा बनाउदै आएको बताएका छन । 

पत्रकार संगको भेटघाटमा उनले कार्तिक ९ मा महासंघको विधान अधिवेशन गर्ने गरि तयारी थालेको बताएका छन ।

कार्यक्रमलाई महासंघका सचिव धनसिं खड्काले शिक्षकका संगठन पनि पार्टीका भातृ संगठन जस्तै एक्ला एक्लै गएका कारण शिक्षकहरुका मागहरु पुरा नभएकाले अव एक भएर महासंघ गठन गरिएको र यसले सहि निश्कर्ष दिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन