२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सालकको खपटासहित एक जना पक्राउ

२०७३, ३ कार्तिक बुधबार ०९:११

कात्तिक ३, बनेपा । एक किलो ७०० ग्राम सालकको खपटा सहित काभ्रेपलाञ्चोकको पनौतीवाट प्रहरीले एक जनालाई फक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक च्यासिङखर्क– ३ का २८ वर्षीय सोनामसिंह वाइवा रहेको इलाका वन कार्यालय, जनगालले जनाएको छ । बेच्नका लागि ल्याएको उक्त परिमाणको सालकको खपटासहित आइतवार केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले उनलाई पनौतीवाट पक्राउ गरिएको हो । 

इलाका वन कार्यालय, जनगालका रेञ्जर शङ्कर झाका अनुसार च्यासिङखर्क– ९ मदनवासबाट सो सालकको खपटा ल्याएको अनुसन्धानवाट खुलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा स्तनधारी दुर्लभ सालकको खपटा र छालाको मूल्य प्रतिकिलोग्राम रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म रहेको जनाएको छ । पक्राउ परेका वाइवामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाइने रेञ्जर झाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै