२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा मोटरसाइकल दुर्घटनामा परि प्रहरी जवानको मृत्यु

२०७३, ३ कार्तिक बुधबार ०९:३५

कात्तिक ३, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जगदीस बडूको मोटरसाइकल दुर्घटनामा गएराति मृत्युभएको छ । 

कैलालीको गोदावरीबाट धनगढी तर्फ आउँदै गरेको से २ प ५७७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताउनुभयो । 

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का प्रहरी जवान हरि खड्का समेत घाइते भएका छन् । खड्कालाई उपचारका लागि भारतको हलद्वानी लगिएको छ । कार्यालय कामको सिलसिलामा दुबै जना मङ्गलबार गोदावरी गएका थिए । 

यस्तै पूर्व—पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडक खण्डमा आज बिहान ना ३ ख ९४३६ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार १७ जना घाइते भएका छन् । दार्चुलाबाट कञ्चनपुरतर्फ गइरहेको उक्त बस सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार