कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

वि"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनमोल स्वीट्स हाउसको मिठाइमा झिँगा र साङ्ला भेटिएपछि शिलबन्दी

३ कार्तिक २०७३, बुधबार ०९:४६

कात्तिक ३, काठमाडौँ । काठमाडौँको नक्साल भाटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले शीलबन्दी गरेको छ ।

विभागको टोलीले बुधबार स्वीट्सको किचनमा झिँगा र साङ्ला देखिएको भन्दै शिलबन्दी गरेको हो । सँगै स्वीट्सको भान्सा कोठा अत्यत्त दुर्गन्धित भएको भेटिएको छ । 

बिभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि नष्ट गरेको छ ।

उक्त भण्डारको भान्सा कोठा दुर्गन्धित र फोहोरमय अवस्थामा भेटिएपछि विभागले अनिश्चितकालका लागि शिलबन्दी गरेको छ । बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का